Duration 12:4

LAHURE SIKARI काे पर्दाफास, Krishna Blon ले खुलाए रहस्य, Saayara Lama बनिन् सिकारी

545 watched
0
30
Published 27 Mar 2021

काठमाडौँ । सामाजिक संजाल टिकटकमा चर्चा कमाउन सफल “लाहुरे सिकारी” म्यूजिक भिडियो चैत्र १३ गते बौद्घमा पत्रकार सम्मेलन गरी एन. डि. म्यूजिक हाउस युटुब च्यानलबाट सार्वजनिक भएको छ । अन्य पत्रकार सम्मेलन भन्दा फरक ढंगले आयोजना गरेको पत्रकार सम्मेलनमा कुनै प्रमुख अतिथि थिएन र बोल्ने कुनै वक्ता पनि थिएन । उपस्थित पत्रकारहरुको सामु म्यूजिक भिडियो मोडल निरज लामाखोर, साइरा लामा , क्यामरा म्यान तथा जिग्मे मिडियाको संचालक सुर्य लामा, म्यूजिक भिडियो निर्देशक तथा कोरियो ग्राफी कृष्ण ब्लोन लगाएत कलाकारहरुले संयुक्तरुपमा भिडियो प्ले गरेर सार्वजनिक गरेको थियो । भिडियो सार्वजनिक पछि पत्रकारसँग छोटो अन्तरक्रिया गरेका थिए । जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #Tamang Selo Song#LAHURE SIKARI#Madan Ghalan |

Category

Show more

Comments - 1