Duration 13:41

New Love song ''Naga Bhamara Dosi Khala''Buddha Lama, Alina Lama, Bijya Lopchan

1 181 watched
0
67
Published 26 Feb 2021

काठमाडाैँ । काठमाडाैँकाे कुलेखानी मार्खु क्षेत्रमा तामाङ प्रेम गीत ङ भमरा दाेसी खाला काे छायाङ्कन सम्पन्न भएकाे छ । नव माेडल बुद्ध लामा र एलिना लामाकाे मुख्य भुमिका रहेकाे याे म्यूजिक भिडियाेमा गायक एक्का याेञ्जन र सुमिना लामाकाे सुमधुर स्वर रहेकाे छ । शब्द रचनाकारले अलि ध्यान दिन सकेमा याे प्रेम गीत साँच्चिकै प्रशंसानिय नै हुने थियाे । जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #sarakhabar center#lockdown#Sara Multimedia Pvt.Ltd.

Category

Show more

Comments - 6