Duration 4:52

संसद् पुनर्स्थापनाको खुसियालीमा फिक्कल बजारमा दीप प्रज्वलन

25 watched
0
0
Published 23 Feb 2021

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि देशभर खुसियालीमा दीप प्रज्वलन गरिएको छ। सोही क्रममा पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने फिक्कल बजारमा समेत युवा संघले अदालतको निर्णयलाई स्वागत गर्दै दीप प्रज्वलन गरेको छ । फिक्कल बजार परिक्रमा गरी सत्तारुढ नेकपाकै प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ताहरूले सर्वोच्चको कदमलाई 'प्रतिगमन ढलेको दिन' 'सर्वोच्चलाई धन्यवाद' लगायतका नारा सहित सडकमा मैनबत्ती बालेर खुसियाली मनाएका हुन् । चोकबजारमा भएको कोणसभालाई नेकपा जिल्ला सचिवालय सदस्य नरेश तामाङ र जिल्ला सदस्य कमल गदालले सम्बोधन गरेका थिए ।

Category

Show more

Comments - 0