Duration 38:33

Kantipur Samachar | कान्तिपुर समाचार, ३० कार्तिक २०७८

22 659 watched
0
625
Published 16 Nov 2021

Kantipur Samachar | कान्तिपुर समाचार, ३० कार्तिक २०७८ आजको मुख्य समाचार - * सर्वोच्च अदालतका चार न्यायाधीश काममा फर्किए / नियमित इजलासमा नबसेका न्यायाधीशहरु पनि मध्यमार्गी बाटोको खोजीमा / बार भने थप आन्दोलनको तयारी गर्दै । * ठुला मुद्दामा अख्तियारको अस्वाभाविक मौनता / महालेखा परीक्षक र संसदीय समितिले ६ अर्बभन्दा बढी अनियमितता औल्याएका फाइल वर्षौदेखि अड्काइयो । * बैंक खाता रित्तो राखेर ‘चेक’ काट्ने प्रवृतिले निम्त्याएको अपराध जटिल बन्दै / चार महिनामै डेढ अर्बभन्दा बढीको चेक बाउन्सका उजुरी । * बढ्दो व्यापार घाटा र घट्दै गएको रेमिट्यान्सले मुलुकको शोधानान्तर घाटा चुलियो / देशका अधिकांश वाह्य आर्थिक परिसूचक नकारात्मक । * टी-ट्वेन्टी अन्तर्राष्ट्रियको डेब्यू खेलमै नेपाली महिला टिमको कीर्तिमानी जित / कतार एक सय १९ रनको भारी अन्तरले पराजित । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 15