Duration 12:57

बजारभित्रका खोलाखोल्सा हराएपछि बजारलाई नै बगर बनाएर बग्दै खहरे | Beni flood | Myagdi | Kaligandaki |

44 754 watched
0
331
Published 16 Jun 2021

म्याग्दी सदरमुकाम बेनी बजारभित्र परम्परागत रुपमा रहेका खोलाखोल्साहरु अतिक्रमणमा परेर मासिएपछि हरेक बर्षायाममा बेनी बजारका विभिन्न ठाउँमा भेलबाढी पस्ने गरेको छ । अर्थुङ्गे हुँदै झर्ने खहरे खोस्लाहरुमा पछिल्ला बर्षहरुमा अतिक्रमण गरि घरहरु, ;सडक लगायतका पुर्वाधार बनाएर बस्ती बसेपछि एकपछि अर्को ठाउँमा हरेक बर्ष जसो भलबाढी पस्ने गरेको छ ।

Category

Show more

Comments - 35