Duration 54:30

कमल थापालाई यक्ष प्रश्न: राजासँग दूरी बढेर ओलीसँग पिरती गाँसेको हो Kamal Thapa | Rajendra Baniya

81 505 watched
0
988
Published 1 Dec 2021

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ। कार्यक्रम यक्ष प्रश्नको १०४ औं एपिसोडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापासँगको यो विशेष कुराकानी। Yaksha Prashna with #RajendraBaniya in conversation with Kamal Thapa. Presenter: Rajendra Baniya Guest: Kamal Thapa Connect with Himalaya TV: www.himalayatv.com https://www.facebook.com/HimalayaTv/ /user/himalaya ... https://www.instagram.com/himalayatel ... #RajendraBaniya #YakshaPrashna #KamalThapa #himalayatvhd

Category

Show more

Comments - 228