Duration 50:50

Sweater Design | | Leaf Design | | स्वेटरको नया बुट्टा | Knitting With Laxmi

499 watched
0
26
Published 31 May 2020

नमस्कार हजुरहरुलाइ मेरो च्यानल #knittingwithlaxmi मा स्वागत छ । मैले यो channel मा नया नया डिजाइनको टोपी, स्वेटर, मोजा आदि बुन्ने तरिकाहरु सरल तरिकाले सिकाउछु । त्येसैले subscribe का साथै bell icon प्रेस गरेर मेरो च्यानलमा जोडिनु होला । साथिहरु मैले यो भिडियोमा sweater को नया बुट्टा हाल्ने तरिका सजिलो तरिकाले सिकाएको छु । यो बुट्टा पात जस्तै देखिन्छ। तपाइँहरुलाइ केही अफ्ट्यारो वा केही जिज्ञासाहरु र सल्लाह सुझाहरु भएमा तल comment गरिदिनुहोला साथै मेरो भिडियो मन परेमा like गर्न नभुल्नु होला ।

Category

Show more

Comments - 4