Duration 12:17

लोकल कुखुरा पालेर फाइदा छ कि छैनकसरी पाल्ने लोकल कुखुरा दाना के दिने

8 268 watched
0
309
Published 11 Feb 2021

लोकल कुखुरा मा सफल नहुने कारण:- सबै भन्दा पहिला कुखुरा पाल्ने किसान आफ्नो भर परेर काम गर्नुहोला। कसैले कुखुरा बेच्दिन्छु भन्ने संग चल्ला खरीद नै नगर्दा हुन्छ।कुखुरा बेच्ने भनेर 350/400 मा बेचेर बजार खोज्देको अर्थ भयो त?? आफ्नो गाउँ,शहर वरपर का पसल,होटल,फ्रेश हाउस मा जानु 500/600 रुपया किलो दिन्छु भन्नु ,बजार बनाउनु कुखुरा 200 को महिना महिना को लट लट गराएर पाल्नु कहिले पनि तपाईंको मा कुखुरा अर्डर गर्दा सकियो नी भन्न नपरोस्। अनि आफै मकै चोकर खरिद गरेर दाना बनाउनुहोस् । दाना लागत कम गरेर 400 रुपया मा कुखुरा तयार गर्ने काम गर्नुहोस्। एउटा कुखुरा बाट 200/300 मात्र कमाउँछु भन्ने सोच राखौ ।

Category

Show more

Comments - 0