Duration 59:14

यक्ष प्रश्नमा टोपबहादुर रायमाझीको स्वीकारोक्तिः एमालेमा हामी सुकुम्वासी भयौं | Top Bahadur Rayamajhi

47 586 watched
0
786
Published 21 Nov 2021

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ। कार्यक्रम यक्ष प्रश्नको १०१ औं एपिसोडमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँगको यो विशेष कुराकानी। Yaksha Prashna with #RajendraBaniya in conversation with Top Bahadur Rayamajhi. Presenter: Rajendra Baniya Guest: Top Bahadur Rayamajhi Connect with Himalaya TV: www.himalayatv.com https://www.facebook.com/HimalayaTv/ /user/himalaya ... https://www.instagram.com/himalayatel ... #RajendraBaniya #YakshaPrashna #TopBahadurRayamajhi #himalayatvhd

Category

Show more

Comments - 248