Duration 23:17

विद्यालयको तलबी भरपाई Format सजिलै बनाउनुस् | How To Make A Salary Sheet | In Excel | Nepali Book

70 636 watched
0
1.3 K
Published 21 May 2021

नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : विद्यालयको तलबी भरपाई Format सजिलै बनाउनुस् | How To Create Talabi Bharpai Format | Nepali Book यस भिडियोमा हरेक सामुदायिक विद्यालयहरुलाई आवश्यक पर्ने तलबी भरपाइको Format तयार गर्ने सजिलो तरीका बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले पनि सजिलै तलबी भरपाइको format तयार गर्न सक्नुहुनेछ साथै excel का विविध tips and tricks हरु पनि जान्न पाउनुहुनेछ । ms excel मार्फत तलबी भरपाइको format तयार गर्न खोजीरहनु भएका हाम्रा दर्शकलाई सहयोग पुर्याउनु नै यो भिडियोको उद्देश्य हो । तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीकाहरु पनि यो भिडियोबाट सिक्न पाउनुहुनेछ । यसले तपाईंको excel सिकाइलाई पनि थप उचाइमा पुर्याउनेछ । आशा छ तपाईंले यो भिडियोबाट भरपुर फाइदा लिन सक्नुहुनेछ । यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला । यस च्यानलमा रहेका महत्त्वपूर्ण भिडियोहरुको Link : Image को Background Remove सम्बन्धि भिडियो Link : /watch/MA91iXWJJPnJ1 Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link : /watch/0a3ZzGmQ-w0QZ नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link : /watch/YgQORTsivpmiO Practice file here : https://drive.google.com/file/d/1-ULjrCov4BevUznxsyPv606hFtuOXvwb/view?usp=drivesdk यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link : Excel मा Formula Lock गर्ने सहि तरीका /watch/0rN9aFPnnHmn9 Row र Column लाई Freeze गर्न जान्नुस् /watch/gsgoe_Ob0Xnbo मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2 /watch/Y664dhLebY2e4 मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1 /watch/gJS9TzvcCUFc9 Page Number, Date र File Path राख्ने तरीका /watch/YZJyR_Gioh3iy Rank Formula Video : /watch/k7KKN9L4PAW4K IF Formula Video : /watch/8kVefmCbkYqbe Excel 8 Formula Video : /watch/wqzSEFwbSDPbS Excel Tutorial Video For Beginners : /watch/4t8tqUhV3PSVt Excel Page Print Video : /watch/sPEzLM_XKgZXz Conditional Formatting in Excel Video : /watch/8U9UXA0pI1TpU Mail Marge Video : /watch/Y1o-LN632p03- Make Grade In Ms Word Video : /watch/MykbfCUcqaKcb Dropdown List In Excel /watch/oXY70K24oxj47 How To Make Form In Ms Excel /watch/suT0vLaMnKWM0 यस च्यानलमा ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका भिडियोहरु रहेका छन् त्यसैले nepali book च्यानलमा गएर भिडियोहरु हेर्नुहोला । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #Talabi_Bharpai_Format #In_Excel

Category

Show more

Comments - 59