Duration 2:38

Manu Manjil (मनु मन्जिलको कविता 'केटाकेटीहरू' उहाँकै आवाजमा )

111 watched
0
2
Published 6 Jun 2021

मनु मन्जिलको कविता 'केटाकेटीहरू' उहाँकै आवाजमा । यो कविता मैले रेडियो कार्यक्रम 'सम्प्रेषण' उद्घोषण गर्दा त्यसैका लागि रेकर्ड गरेको थिएँ । आज भेटेर सुनेपछि सान्दर्भिक लाग्यो अनि यसो भिडियो झैं बनाइटोपलेको छु । यो कोरोनाको बन्दाबन्दीमा काम गरिहेरेको हो । जे होस् कविता दमदार छ ।

Category

Show more

Comments - 0