Duration 10:8

Nepali byakaran class 11 & 12 byanjan barnako bargikaran (नेपाली व्यञ्जन वर्णहरूको वर्गीकरण)

31 690 watched
0
759
Published 6 Oct 2020

Nepali byakaran परीक्षामा ३ अंकको आउने यसको नमुना ७. दिइएका वर्णहरूको उच्चारण स्थान र प्राणत्वको पहिचान गरी लेख्नुहोस् ः क, झ, ट, त, फ, ह ८. उच्चारण प्रयत्न र घोषत्वका आधारमा दिइएका वर्णहरूको पहिचान गरी लेख्नुहोस् ः ख, छ, स, न, य, ब ९. उच्चारण स्थान र घोषत्वका आधारमा दिइएका व्यञ्जन वर्णको वर्गीकरण गर्नुहोस् ः घ, द, छ, ह, फ, य १०. उच्चारण प्रयत्न र प्राणत्वका आधारमा दिइएका व्यञ्जन वर्णहरूको वर्गीकरण गर्नुहोस् ः म, स, ठ, ज, थ, र उत्तरहरुः— ७. कः कण्ठ्य÷ अल्पप्राण झः दन्तमूलीय÷महाप्राण टः दन्तमूलीय÷अल्पप्राण तः दन्त्य÷अल्पप्राण फः ओष्ठ्य÷महाप्राण हः स्वरयन्त्रमुखी÷महाप्राण ८. खः स्पर्शी÷अघोष छः स्पर्शसङ्घर्षी÷अघोष सः सङ्घर्षी÷अघोष नः नासिक्य÷घोष यः अद्र्धस्वर÷घोष बः स्पर्शी÷घोष ९. घः कण्ठ्य÷घोष दः दन्त्य÷घोष छः दन्तमूलीय÷अघोष हः स्वरयन्त्रमुखी÷घोष फः ओष्ठ्य÷अघोष यः तालव्य÷घोष १०. मः नासिक्य÷अल्पप्राण सः सङ्घर्षी÷महाप्राण ठः स्पर्शी÷महाप्राण जः स्पर्शसङ्घर्षी÷अल्पप्राण थः स्पर्शी÷महाप्राण रः कम्पित÷अल्पप्राण

Category

Show more

Comments - 54