प्रदेश १ को बेलबारी नगरपालिका ९ मा रहेको बहुमुखी कृषि फार्ममा व्यवसायिक रुपमा बोयर जातका बाख्रा पालन थालिएको छ । बोयर बाख्राको नाममा अहिले ठगि समेत हुने गरेपछि यसलाई कसरी चिन्ने, बोयर पाल्न मन हुनेहरुले किन्दा ठगिने सम्भावना ज्यादै छ । त्यसैले यस्तो कुरामा विचार पुर्याउनु पर्छ ।
Boer goat in nepal