Duration 12:30

Aaipugyo Baulung Bajar | Basanta Thapa & Juna Shrees Magar | Navaraj Panta | New Panche Baja Song

878 810 watched
0
9.3 K
Published 18 Nov 2021

Presenting new Nepali panche baja song Aaipugyo Baulung Bajar by Basanta Thapa & Juna Shrees Magar penned by Navaraj Panta & composed by Khem Pun featuring Binod Bhandari & Juna Gurung only on Navaraj Panta's official YouTube channel. Navaraj Panta Presents:- New Nepali Panche Baja Song 2078 #NavarajPanta #BasantaThapa #JunaShreesMagar #NewPancheBajaSong #AshishAviral #NewNepaliSong #PancheBaja ---------------------------------------- 🎶 Audio Credits:- ♪ Song:- Aaipugyo Baulung Bajar आईपुग्यो बाऊलुंग बजार ♪ Vocal:- Basanta Thapa Juna Shrees Magar ♪ Lyrics:- Navaraj Panta ♪ Music:- Khem Pun ♪ Arrange:- Ashish Aviral ♪ Recording/Mixing/Mastering:- Manoj Pariyar ♪ Studio:- Raaga Records ----------------------------------------- 🎬️ Video Credits:- 🎬 Story/Director:- Binod Bhandari 🎬 Artists:- Binod Bhandari Juna Gurung 🎬 Cinematographer:- Karan Chaisir 🎬 Edit/Color/GFX:- Manoj Karki Luminous Postworks 🎬 IT Support:- Rajendra Aryal 🎬 MUA:- Animesh © Navaraj Panta, 2021 All Rights Reserved --------------------------------------- Social Links:- YouTube:- https://tinyurl.com/NavarajPantaYT Facebook:- https://tinyurl.com/NavarajPantaFB यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Category

Show more

Comments - 391
  • @
    @NavarajPanta3 years ago मेरो शब्दमा खेम पुनको लय, बसन्त थापा र जुना श्रीस मगरको स्वर, बिनोद भण्डारी र जुना गुरुङको अभिनयसहित नयाँ पन्चेबाजा गीत "आईपुग्यो बाउलुंग बजार" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला। 228
  • @
    @junashreesmagarofficial3 years ago नमस्कार !नवराज पन्त को शब्द खेम पुनको लय वसन्त थापा र मेरो आवाजमा रहेको पन्जेबजा गित"आइपुग्यो बाउलुङ बजार"आजदेखी सार्वजनिक गरेका छौं कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया सहित एक सेयर गरिदिनुहोला।धन्यवाद । 121
  • @
    @SuryaKhadkaOfficial3 years ago निकै मिठो गित नवराज पन्त दाजु र सम्पुर्ण टिमलाई हार्दिक बधाई। 81
  • @
    @nandugairhe3 years ago नवराज दाजीको आफनै बिहेमा हैछ सुटिङ गरेको❤️🔥 6
  • @
    @sanjayabishwokarma63763 years ago Waww एस्तो पो बाजताल हाम्रो बागलुङको सान बसन्ता दाइ navaraj दाइ खेम दाइ सुभाकामना छ 😍😍😍 16
  • @
    @ambikakhanal18653 years ago मुटु दाइजो दियर आयको ,,, मन चसक्क भयो !! कति मिथो सोर वसन्त जिको सबै गीत उत्कृष्ट हुन्छन !! 13
  • @
    @surajkhadka633 years ago बाजा का राजा बसन्त थापा 😍 सम्पुर्ण टिमलाई शुभकामना 😘 9
  • @
    @prakashbhattarai8473 years ago बाग्लुङ्गका कलाकारहरूले गीत मार्फत आफ्नो जिल्लाको प्रचार प्रसार गरी पर्यटन पर्बधनमा निकै ठुलो योगदान गर्नु भएकोमा यहाहरुलाई धेरै धेरै धन्यवाद ।
    जय स्याङ्जा
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    6
  • @
    @VijayKumar-lq1ee3 years ago बसन्त थापा दाजु को स्वर मा बनेको गित सारै राम्रो छ बधाई🎉🎊 11
  • @
    @BabuKrishnaPariyar3 years ago सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना मिठाे गित 13
  • @
    @KamalKumarBK3 years ago बाउलुङ् तिरकाे अर्गानिक भाका र अर्गानिक शब्द मा बल्ल मिठाे गित आयछ बधाई छ नवराज दाइ , खेम पुन दाइ , बसन्त दाइ , जुना दिदी लगायत सम्पुर्ण टिमलाई । 30
  • @
    @pramilabasnet5023 years ago स्लो गितको अब्बल मोडल र निर्देशन बिनोद भण्डारी🙏❤ 6
  • @
    @user-yh9xv2zo2c2 months ago कुनै कुनै गित को टुक्का त आफ्नो लागि नै बनेको हो जस्तो लाग्नी 😢😢😢😢😢😢😢😢
  • @
    @shobhachhetri13313 years ago गल्ती मेरै थियो र पो उनी टाढा भइन।हरेक शब्दहरुले मन छोयो । सुभकामना।।। 2
  • @
    @bhabanamagar97913 years ago जति सुनो उति सुनी,सुनि रहु लाउने निकै मार्मिक शब्द ।🙏 2
  • @
    @bimalkharel84353 years ago अाहा ❣️❣️ बाग्लुंगे हरु एक हौं ❣️गीतलाई सफलताको कामना 5
  • @
    @KcNeesha3 years ago मलाई असाधै मन परेको गीत आहा जति सुन्यो उति मिठो लाग्छ ❤️ 11
  • @
    @lilashok38232 months ago dherai maya ani samjana matrai rayo mero sana lie , khusi hunu sadai meri sana ❤
  • @
    @rabinkhatiwada77213 years ago अधै उत्कृष्ट अभिनय बिनोद भण्डारी र जुनु गुरुङ सफलताको शुभकामना 2
  • @
    @hukumrajdevkota70793 years ago शब्दमा दम छ । हजुर सम्पुर्ण कलाकार र अग्रज ब्य्क्ती हरुमा मेरो नमन ।😍😍🇳🇵🇳🇵 1
  • @
    @ashoksubedi63163 years ago आहा गीत धेरै राम्रो लाग्यो वधाई छ समपूर्ण टिमलाई 2
  • @
    @nareshbohara503 years ago सारै मार्मिक शब्द ले भरिएको बागलुङ बजार 2
  • @
    @Tarakhola_Ramugckamal3 years ago हाम्रो बाग्लुङ कलागलाको खानी हो यस्मा २ मत छैन
    आहा सबै सबै नवराज बिनोद वसन्त खेम राजा अनि जुना जुनु सोल्टीनी ज्यु लाई उच्च- सफलताको शुभकामना छ्❤️❤️❤️💐💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
    रामु जि.सी. कमल
    4
  • @
    @kcnabin43693 years ago सफलताको शुभकामाना सम्पुण टिम लाई नम्स्कार सबै मा 3
  • @
    @arjunsubedi76183 years ago आहा: ❤️ गित कालजयी बन्ने कुरामा दुईमत छैन
    नबराज पन्त दाजु खेम पुन सहितको सबै युनिटलाई अपार सफलता को शुभ-कामना 💐💐
    साथै नबराज दाजुलाई सफल दाम्पत्य जीबनको पुन: शुभ-कामना🙏❤️💐
    9
  • @
    @shahidhushain66383 years ago बसन्त दाइको गाउने तरिकाले नै सब्दहरु कति ओजनदार बनाएको भन्या
  • @
    @begammahara4233 years ago अत्यादिक मार्मिक र सफलतामा सजियको गित बागलुङ बजार मनै छौयोनि 2
  • @
    @teznmagarr26113 years ago वसन्त थापा लोक गीत कै लागि जन्मिएको मान्छे हो
  • @
    @dipsagarpaudel91463 years ago शब्दको खानी नै हुन नवराज कुनै शब्द कोषमा खोज्दानी यति मिठा शब्द जुराउन गाह्रो हुन्छ अरुलाई🙏🙏🙏
  • @
    @h-series49933 years ago सारै राम्रो लाग्यो यो गीत ❤️❤️ नवराज दाइ अनि बसन्त दाइ भएसी कोइ चाहिदैन मलाई दिन कटाउन 😍😍 सुनिरहन मन लाग्छ जति बेला पनि 🇳🇵 6
  • @
    @sahanillc47653 years ago मेरो आत्मिय मित्र खेम पुन को बिजोड मौलीक संगीत मित्र बसन्त नवराज जुना बिनोद लगायत सबै टिमलाई बदाई 1
  • @
    @nirbahadurdahal68903 years ago वसन्त थापा जस्तै सबै कलाकारले एस्तै तिपिकल गीत गाउनु पर्यो अहिलेको लोक गीतको हिरो वसन्त थापा आजको हिरो भोलिको सुपर स्टार्
  • @
    @Rameshsarthak3 years ago आहा ! आदरणीय दाईहरुको उत्कृष्ट सिर्जना "आईपुग्यो बाउलुङ बजार",❤️❤️ 1
  • @
    @chetansharma4773 years ago राम्रो गित झनै राम्रो अभिनय
    लाग्यो शुभकामना
    7
  • @
    @kalakharka43583 years ago सारै मार्मिक शब्द र लाय तेही माथि बसन्त र जुना को स्वरले सजियको खुबै मन छुने |
  • @
    @aayanneupane51733 years ago अचम्मै मन परेको गित 💕💕💕💘 करोड क्लब मा पुगोस सुभ कामना टिम लाई 💕💕💘 6
  • @
    @surajraskoti47353 years ago आहा शरिरमा काडा उम्रिने कति मिठो गित✌❤ 2
  • @
    @parbataparu94453 years ago कति राम्रो गित जति सुन्यो तेति सुन्न मन लाउने ❤️❤️ 1
  • @
    @thapadinesh91162 years ago नमस्कार म यो गीतको कम्पोज़र दिनेश थापा भन्न मिलेर आफुजो फ़ैन परियो सारै राम्रो लाग्यो।
  • @
    @Smilenepal73 years ago सबैमा नमस्कार 🙏
    आदरणीय दाई नबराज पन्तको को अर्को उत्कृष्ट सृजना आयछ , सम्पूर्ण टीम लाई बधाई अनि शुभ कामना🙏❣️
    सबैले हेरेर प्रतिक्रिया दीनु होला है !!
    20
  • @
    @sangrilamixingbutwal87513 years ago निक्कै उत्कृष्ट शब्द आहा सबैलाई बधाई छ !!! 1
  • @
    @rameshshivsena72933 years ago मन बिग्रेर हुनु पर्ने आयातित शब्दले खल्लाे बनायाे आगामी दिनहरुमा यस्ता कुरामा ध्यान दिईयाेस मुटु बिग्रेर हुन्छ त्यसकाे अर्थ नेपालीमा 1
  • @
    @bhimbishowkarma12173 years ago आहा!कति मिठो वसन्त दाजुको आवाज जति सुने पनि मन नामस्थानिक ❤️❤️🙏🙏 3
  • @
    @upendrajoshioficial44593 years ago आहा आफु जाहा भय पनि अाफनाे माइती ठाउ काे नाम सुन्दा गर्ब लाग छ बिशेष धन्यबाद दिन चाहान्छु
  • @
    @chhetriyogendra42403 years ago उत्कृस्ठ सिर्जना ।।। शुभकामना सम्पुर्ण टिमलाइ । 1
  • @
    @balbahaduerbalbahaduer74403 years ago जुना बहीनिको अभिनया ले गीत म सुगन्धा थपियको छ धनयबाद सबै जाना लाई🙏 4
  • @
    @S.pshivakhadka1003 years ago निकै मिठो आइपुग्यो बाग्ल्नुङ्ग बजार नबराज दाजु को सब्द मा अति मिठो voice को धनि basanta thapa तथा सम्पूर्ण टीम्लाई बिसेस मन देखि नमन
  • @
    @santosh.sharma203 years ago निकै मीठो गित सम्पूर्ण टिमलाई शुभकामना 1
  • @
    @pushkarvivekthapa47323 years ago आहा हाम्रो बाउलुङ को मीठो भाका ! धेरै धेरै शुभकामना
  • @
    @govindbhattarai3 years ago सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏 1
  • @
    @Jitanbhaishreesh3 years ago ऑहा बलियो टीमको बलियो प्रस्तुति सबै प्यारा मान्छेहरूको मिठो सहकार्यले जन्माएको एउटा सॉगीतिक बिष्फोटन ईतिहास रचोस् शुभकामना!!!!! 4
  • @
    @shivalalbhusalshivalalbhus63672 years ago धेरै धेरै राम्रो छ बधाई छ ल सबै टिमलाई 👏👏👏👏👏😂👏💕💕💕💟💟💟👍️👍️👍️
  • @
    @rokamagarbiru95173 years ago सारै राम्रो गित वसन्त दाजु र जुना दिदिको स्वर जति सुने पनि धिक मेतिदैना...❤️❤️❤️❤️❤️
  • @
    @rajanbk62243 years ago आहा अत्यन्तै मिठासपुर्ण लोक भाकाले भरिपूर्ण गीतको सिर्जना गर्नु भएकोमा नवराज जिलाई धेरै बधाई तथा शुभकामना। गायक गायिकाको सुमधुर स्वर सगै सम्पुर्ण कलाकरको उत्कृष्ट प्रस्तुतिले भिडियो सुन्दर सगै अब्बल रहेको छ।र आफ्नै घर गाउँमा भिडियो सुटिङ भएको रहेछ यसले झन आनन्द तुल्यायो। साथै सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद !!!🙏🙏🙏🙏 ...
  • @
    @shivagautam1763 years ago एकदमै राम्रो रैछ आइपुग्यो बाउलुङ बजार।
  • @
    @kabinadmin21073 years ago धेरै मिठो गित सफलता काे शुभ कामना नवराज दाजुलगायत संपूर्ण टिमलाई❤️❤️❤️
  • @
    @omkarsubedi5833 years ago भो मलाइ नलाउ नजर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र 😀😀😍
  • @
    @anilkhadka78963 years ago ऊस्कृष्ट कोसेलि सम्पुर्णटिम पर्ति हार्दिक बधाई को साथमा सफलताको अग्रिम शुभकामना 😘😘😘😘😘😘👌👌👌👌👌👌👌👏👏
  • @
    @bheshrayamajhi62373 years ago सारै मीठो गीत धन्यवाद सम्पुर्ण टिमलाई 😍😍😍😍
  • @
    @Prakash199853 years ago एकदमै मार्मिक शब्द र स्वर दमदार छ सफलताको शुभकामना छ सबै तिमलाई
  • @
    @Prakash199853 years ago Tiktok मा सुनेर youtube मा आएर खोजेर यो गित सुन्नि को को हुनुहुन्छ साथीहरू
  • @
    @sajansingh86593 years ago धेरै सुंदर एंडक्लीन सॉंग मेरो त मनई छोयो
  • @
    @sompardesi66403 years ago वसन्त दाजु धेरै धेरै राम्रो छ हजुर पचेबाजा गित दाजु धेरैको धेरै धेरै मन परो मलाई त धेरै धेरै बात सबै लाई
  • @
    @bhagirathchalise31213 years ago आहा आहा बाग्लुङ जय बाग्लुङ कती मीठो गीत आयो
    गर्भ गर्छु बाग्लुङे हुनुमा best wishes
  • @
    @padampalpali26312 years ago अति राम्रो लय शब्द साहरै मिठो लागछ यो गित सुनदा बधाइ छ सबै टिमलाइ 💞🤗
  • @
    @MrsSubash343 years ago गीत हेर्दै थिए कोति बेला सकियो थाहा भएना 1
  • @
    @harikunwar72383 years ago गित अति मीठो बनेको छ सफलताको शुभकामना Spacial नवराज पन्त अनि सबै टिमलाई 1
  • @
    @nareshbohara503 years ago सफलता को धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 4
  • @
    @milanbist98623 years ago निकै मिठो गीत मलाई त भावुक बनायो
    अल टिमलाई शुभकामना छ