Duration 51:44

साझा सवाल अंक ४३३ - बचाउने मान्छेहरु । गोरखा, सिन्धुपाल्चोक, दोलखा ।

318 605 watched
0
3.5 K
Published 28 Feb 2016

Bachaune Manchheharu' is now available with English Subtitle The Saviours For the love of humans crossing threshold With dream Flying... Pains aside The inner eyes see the unseen The Saviours. बचाउने मान्छेहरु भूइँचालोपछि निरन्तर सेवा र सहयोगमा निस्वार्थ खटेका 'हिरो'हरुको कथा । चुम भ्यालीका चुम्बा ... दावाको स्कुल सपना उड्दा उड्दै..... क्याप्टेन हिरो मान्छेको माया..... छोरीलाई चिठ्ठी फौजीको मन......बिर्सेर व्यथाहरु अस्पतालको आँगनमा....... एउटा फरक मान्छे ‍‍‍‍‍ गाउँकी बुहारी ...... नाघेर सँघार नदेखिएको देख्ने ..... मनको आँखा ========= मान्छेकै मायाले नाघेर सँधार बोकेर सपना उड्दा उड्दै बिर्सेर व्यथाहरु मनको आँखाले नदेखिएको देख्छन् बचाउने मान्छेहरु Stories about the Heroes after the Earthquake. Like us on Facebook: http://facebook.com/bbcsajhasawal Follow us on Twitter: http://twitter.com/bbcsajhasawal Our Website: http://bbcsajhasawal.com

Category

Show more

Comments - 254